जन सरोकार

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाा भदौ ३० गतेबाट संचालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण यसअघि अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो ।

कक्षा ११ को परीक्षा तयारी पूरा

बुधबार बसेको बोर्डको बैठकले सो परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो ।

यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भए पनि कोरोनाको संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।

परीक्षार्थीहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएपछि अब भौतिक उपस्थितिमै परीक्षा संचालन गर्न सहज भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.