कला/मनोरन्जन

राजन पौडेलको ‘बाचा कसम’ बजारमा (भिडियो)

नेपाल सरकारका तर्फ बाट जापानका लागि पर्यटन दुत तथा प्यासिफिक कन्सलटेन्टमा जापान सरकारको जाइका परियोजनाका प्रोजेक्ट को-अर्डिनेटर राजन कुमार पौडेलको नयाँ गित बजारमा आएको छ ।

राजन आफैमा रेडियो प्रस्तोता टेलिभिजन प्रस्तोता र कलाकार पनि हुन । गीत-संगीत मेरो सोख हो त्यसकारण मैले गित गाउने, अभिनय गर्ने पनि प्रयास गरेको छु उनले भने । केहि महिना अगाडी निस्केको उनको पहिलो गीतले पनि दर्शक श्रोताको मन जितेको थियो ।

राजकुमार बगरको शब्द संगीतमा राजन कुमार पौडेल र अहिलेकी चर्चित गायिका बेनिशा पौडेलको स्वर रहेको यो गीतमा गायक र गायिका स्वयमले अभिनय समेत गरेका छन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.