जन सरोकार

इन्द्रजात्रा हेर्न जाँदै हुनुहुन्छ ? खुलामञ्चमा गर्नुहोस् पार्किङ

यसपटकको इन्द्रजात्रा अघिल्ला वर्षहरुको तुलनामा फरक रहेको अवलोकनकर्ताहरुले टिप्पणी गरिरहँदा जात्राको समापनका लागि पनि आगन्तुकका लागिष् पार्किङको सुविधा दिइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।

ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.