जल/वातावरण

नेपालमा कोरोना सङ्क्रमितको संख्या ५६ हजार ७ सय ८८, मृतकको संख्या ३ सय ७१

नेपालमा मंगलबार थप एक हजार ४ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएका छन् भने स अवधिमा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दशहजार ३ सय ७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ६१ हजार ७८० वटा परीक्षण भएको छ ।

नेपालमा सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत छ

आइसोलेसनमा कुल १५ हजार ७७९ पुगेको छ । क्वारेन्टिनमा सात हजार २५० जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.