राजनीति

विशेष कारण देखाउँदै संसद बैठक स्थगित

निर्वाचन आयोगले असोज १ गतेसम्म मात्र कायम प्रतिनिधिसभाको अवधि रहने जानकारी दिएको भए पनि भदौ मसान्तसम्म संसद बैठक नियमित हुनुको साटो स्थगित भएको छ ।

पूर्व निर्धारित सूची अनुसार आज (बिहिबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा आजको बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने उल्लेख छ । सूचनामा आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.