जन सरोकार

पाँच वर्षपछि काठमाडौंमा शक्तिशाली भूकम्प, यथार्थ विवरण आउन बाँकी

झण्डै पाँच वर्षपछि काठमाडौंमा शक्रिशाली भूकम्प भएको छ । २०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछिका सयौं पराकम्पनको तुलनामा आज भदौ ३१ गते बुधबार विहानै गएको भूकम्प शक्तिशाली र लामो  समयको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार विहान ५ बजेर २० मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको छ । भूकम्पबाट कहाँ के कति क्षति पुगेको छ भन्ने विवरण भने आइसकेको छैन ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर गएको ६ रिक्टर स्केलको भूकम्पपछि काठमाडौंको वातावरण त्रस्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.