जल/वातावरण

सोमबार एक हजार १५४ जना संक्रमित, एकैदिन १६ जनाको मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी

सोमबार नेपालमा एक हजार १५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको जनाएको छ भने सोमबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४ य २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्को क्रममा दिइएको जानकारी अनुसार देशका विभिन्न ४९ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौहजार ५३३ वटा आरटी पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा नौ लाख २३ हजार ८२३ वटा आरटी पीसीआर परीक्षण पुगेको छ।

मन्त्रालयले दैनिक जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ ।

हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.