फोटो फिचर

बेरोजगारीको उपज- म्यादी प्रहरीमा भर्ना हुनेको भीड

जिल्ला प्रहरी कार्यालय दाङमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना गत भदौ ३० गतेदेखि खुलेको छ । तस्बिरः सुशीला ओली/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.