जन सरोकार

ढलमा खसेर बालक बेपत्ता

सडक र ढल विस्तारको काम सुरु भएको लामो समयसम्म सम्पन्न नभएर अलपत्र छाडिंदा यसले ठूला दुर्घटना निम्त्याइरहेको छ । यसै क्रममा काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.