खेलफूटबल

बंगलादेश बिरुद्ध अञ्जनको ह्याट्रिक

नेपालको अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने दुर्लभ कीर्तिमानमा अञ्जन बिष्टले आफ्नो नाम लेखाएका छन् । काठमाडौंको दशरथ रंगशालामा जारी मैत्रिपूर्ण खेलको पहिलो हाफमै अञ्जनले ३ गोल गरी ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका अञ्जनले दोस्रो गोल २७ औं र ३८ औं मिनेटमा तेस्रो गोल गरेका थिए । बंगलादेशबिरुद्ध योसहित अञ्जनले चार गोल गरेका छन् भने नेपालका लागि अञ्जनको अन्तर्राष्ट्रिय गोल संख्या १० पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.