फोटो फिचर

खोटाङ र भोजपुरको सिमाना मयुङको हाँसपोखरी

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा रहेको हाँसपोखरी । हाँस पोखरीसँगै साना/ठूलागरी दर्जनौँ पोखरी रहेका मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् । तस्वीर : केदार मगर/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.