जापानबिशेष

चलचित्र पेन्सनपट्टाको टिकट बुकिङ खुला (सम्पर्क नम्बर सहित)

यही अक्टोबर १२ (असोज २६ गते) सोमबार जापानको राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने मौलिक नेपाली चलचित्र पेन्सनपट्टाका लागि टिकट बुकिङ खुला भएको छ ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्रको पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४ः३० बजे हुनेछ।

टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ। टिकट बुकिङका लागि अमर गुरुङ : ०९०–८५०२–४०७२, हर्क गुरुङ : ०८०–३५५७–४४२२, युक्तमान गुरुङ : ०९०–६०४७–३१७८, बुद्ध गुरुङ (आन्द्रे) : ०८०–६६५४–०९१४, सुनिता गुरुङ : ०७०–९००९–५६४६, पूजा गुरुङ : ०८०–५८७३–३९६२, रमेश गुरुङ : ०८०–३५८५–०१०९, हिमाली गुरुङ : ०८०–३३४७–२०२६, श्री गुरुङ : ०९०–४४५३–५३५०, दीपक पौडेल (एनआईटिभी) : ०९०–९१५४–३१५४, नवीन भट्टराई (एनआईटिभी) : ०८०–४९४९–६३७०, नवीन रेग्मी (एनआईटिभी) : ०८०–४९४९–६३८३ मा सम्पर्क गर्न सकिनेछ ।

यसै गरी टिकट अनलाइन बुकिङका साथै टोकियोका विभिन्न नेपाली रेस्टुरेन्ट तथा हलाल फुड पसलबाट समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ। प्रदर्शनकै दिन कार्यक्रमस्थलबाट पनि टिकट उपलब्ध हुनेछ।

चललचित्र ‘पेन्सनपट्टा’ टोकियोबाहेक जापानका अन्य सहरमा प्रदर्शन गर्न चाहने नेपाली संघसंस्था, सामाजिक संस्था वा समूहले आयोजकसँग सम्पर्क गरी प्रदर्शनको व्यवस्थापन गर्न सक्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.