जापान

जापानमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

जापानमा कोरोना संक्रमणबाट बिरामी भएका एक नेपाली युवाको उपचारका क्रममा शनिबार निधन भएको छ । मृत्यु भएका करिव ४० वर्षका केदार शर्माको मृगौलामा समस्या रहेको बताइएको छ ।

खानागावा प्रिफेक्चर नाका मेगुरोमा नेपाली इण्डियन रेस्टुरेन्टमा कार्यरत शर्मालाई कोरोना संक्रमण भएपछि केही दिनउता उपचारत थिए र उपचारकै क्रममा उनको क्रममा ज्यान गएको हो ।

कोरोना संक्रमण प्रमाणित भएपछि शर्मालाई स्थानीय चुरूमी अस्पातलमा भर्ना गरिएको थियो । परिवार निकट स्रोतले उनको उपचारका क्रममा शनिबार निधन भएको जानकारी गराएका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.