कला/मनोरन्जनकलिउड

गायक सञ्जीवको दशैं कोसेली ‘घमण्डी’ (भिडियोसहित)

युवा गायक, संगीतकार तथा गीतकार सञ्जीव श्रेष्ठले दशैंको अवसर पारेर घमण्डी शीर्षकको गीत लिएर आएका छन् । श्रेष्ठको आफ्नै रचना, संगीत र स्वर रहेको गीतलाई लोकआधुनिक संगीतको मिश्रण रहेको गीतलाई आदित्य फिल्मस्ले सार्वजनिक गरेको हो ।

गीतको म्यूजिक घिडियो कृष्ण के.अ.ले निर्देशन गरेका छन् भने मोडलका पमा रमिट कुँवर र विना राउतले अभिनय गरेका छन् । त्यस्तै निशल पौडेलको छायांकन रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.