राजनीति

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको हो ।

रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएकी राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको अस्पताल उपनिर्देशक डा. निरज बमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.