आम निर्वाचन २०७९कला/मनोरन्जनकलिउड

नायिकाबाट नेतामा रेखाको रुपान्तरण

नेपाली चलचित्र उद्योगकी सर्वाधिक सफल नायिका रेखा थापा अब अभिनेतृको रुपमा मात्र हैन नेतृको रुपमा उदय भएको छ ।

उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मोरङको क्षेत्र नं ३ बाट प्रत्यक्षबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट उहाँले मोरङ क्षेत्र नं ३ को निर्वाचन कार्यालय बेलबारीमा दर्ता गराउनु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न रेखा पार्टीका कार्यकर्ता र पति बलराम शाहीसँगै पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.