खेलफूटबल

साफ च्याम्पियनसीपमा नेपालको पहिलो हार

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को आफ्नो तेस्रो खेलमा नेपाल भारतसंग पराजित भएको छ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालमा सम्पन्न खेलमा नेपाल भारतसंग १-० ले पराजित भएको हो ।

फाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेको भारतले अधिकांश समय नेपालमाथि दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । भारतका लागि खेल सकिन केही मिनेट बाँकी रहँदा कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतलाई पहिलो जित दिलाएका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.