फोटो फिचर

डुङ्गा चढेर जाँदै गरेका भक्तजनहरु

बडा दशैँको अवसरमा पोखराको फेवातालको बीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर दर्शनका लागि डुङ्गा चढेर जाँदै गरेका भक्तजनहरु । दशैँ शुरु भएपछि तालबाराहीलगायतका पोखराका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड बढेको छ । तस्वीर- कृष्ण दवाडी, रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.