कर्पोरेट/पर्यटन

आफ्नै देश घुम्ने, आफ्नै अर्थोपार्जनमा टेवा दिने (१० स्थानको परिचय भिडियोसहित)

रारा

कोरोना भाइरस महामारीका कारण थिलथिलो भएको अर्थतन्त्र उकास्न सरकारले दुई दिन बिदा दिने र घुम्न जाने वातावरण बनाएर मुलुकको अर्थतन्त्रलाई केही चलायमान गराउने जमर्को गरेको छ । विशेष गरी पर्यटकीय क्षेत्रहरुमा अहिले बाहिरी पर्यटकको आगमन बन्द भएपछि ती क्षेत्रका व्यवसायीहरु ठूलो आर्थिक संकटमा परिरहेका छन् ।

नेपाल विदेशीका लागि मात्र हैन हामी आफ्नै लागि पनि घुम्नै पर्ने देश हो । काठमाडौं, पोखरा तथा तराईका ठूला शहरहरुमा बसेर पहाडी र हिमाली क्षेत्रका बारेमा किताब र पत्रपत्रिकाबाट मात्रै जानकारी लिनुभन्दा आफ्नै आँखाले हेर्नुको आनन्द नै बेग्लै हुन्छ ।

अलौकिक भौगोलिक वनावट, प्राकृतिक सुन्दरता अनि धार्मिक, सांस्कृतिक सहिष्णुता र विविधताको अवलोकन गर्न विश्वभरका मानिसहरु ओइरिने नेपालमा हामी आफैं किन भ्रमण नगर्ने । यहाँ नेपालका त्यस्ता १० स्थानका बारेमा भिडियोमार्फत जानकारी दिन गैरहेका छौं, जो हरेक नेपालीका लागि भ्रमणअघि उपयोगी सावित हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.