राजनीति

नेकपा (एस)मा खनाल सम्मानित नेतासंगै विदेश विभाग प्रमुख

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई नेकपा एकीकृत समाजवादी)ले सम्मानित नेताको पदीय हैसियत दिंदै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

पार्टीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा खनाललाई सो पद र जिम्मेवारी दिएको हो । गत बिहीबार अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

त्यसै गरी मुकुन्दलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.