फोटो फिचर
मौसम खुलेपछि देखिएको मनोरम पोखरा
केही दिनको झरीपछि मनसुन बाहिरिएसंगै पोखराको आकाश खुलेको छ । आकाश खुलेपछि पोखराबाट देखिएको माछापुच्छ्रे तथा अन्नपूर्ण हिम श्रृंखला । तस्बिर ऋषिराम बराल, रासस

प्रतिक्रिया राख्नुहोस्