राजनीति

सांसदलाई दशैं भत्ता दिने रकमले भेन्टिलेटर किन्न पूर्व मन्त्री शर्माको माग

शर्मा

सांसदहरुलाई दशैं भत्ता दिन लागिएको चर्चासंगै जनमानसबाट यसको व्यापक बिरोध भैरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व मन्त्री जनार्दन शर्माले सांसदलाई दशैं भत्ता दिने रकमबाट भेन्टिलेटर किन्न आव्हान गर्नुएको छ ।

सांसदको दशैंभत्ताका विषयमा व्यापक चासो र बिरोध उठेपछि शर्माले ट्वीट गर्दै ुकोरोनाको महामारी हाम्रो मुख्य समस्या हो, यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं भन्नुभएको छ ।

त्यस्तै शर्माले सङ्घीय संसद् सचिवालयबाट आफूले पाएको भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउँदै लेख्नुभएको छ दशै भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्नेछु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.