फोटो फिचर

यात्रुको मन आकर्षित गर्दै अक्टोपस झरना

लमजुङको बेँसीसहर चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ । तस्वीर- जनक श्रेष्ठ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.