फोटो फिचर

खेलकूदको रोमाञ्चाकतामा सुन्दर प्राकृतिक दृश्यको मोहनी (फोटो फिचर)

विश्व प्रसिद्ध पर्यटकीय नगरी पोखरामा यतिबेला नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता चलिरहेको छ । यो प्रतियोगिता खेलसंगै पर्यटन प्रबद्र्धनका लागि समेत प्रभावकारी सावित भैरहेको छ ।

मौसमले पर्यटकीय यामका रुपमा परिचित यो समयमा भैरहेको प्रतियोगिताको जति महत्व छ त्योभन्दा बढी महत्व र चर्चा पोखरा रंगशालाबाट देखिएको मनमोहक प्राकृतिक दृश्यले गराइरहेको छ ।

तस्वीरहरु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.