जापान

सिनकोईवामा दीपेश द ब्याण्डको लाईभ कन्सर्ट हुने

टोकियो सिनकोइवामा दीपेश द ब्याण्डको लाईभ कन्सर्ट आयोजना हुने भएको छ । स्थानीय भिन्तुना डाईनिङको हलमा हुने कन्सर्टमा जापानमा कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा सकृय दीपेश श्रेष्ठको दीपेश एण्ड द ब्याण्डले प्रस्तुति दिने छन् ।

यस्तै ग्रुओसी ब्याण्डले समेत आफनो प्रस्तुति दिने बताइएको छ। कन्सर्ट आगामी नोवेम्वर १३ तारिक शनिबार साझ चार बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.