फोटो फिचर

हात्तीमा चढेर चितुवा खोज्दै

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा चितुवा खोज्न हात्ती सहितको प्राविधिक टोली खटिएको छ । स्थानीयको घरमा रहेका घरपालुवा जनावर चितुवाले खान थालेपछि टोली परिचालन गरिएको हो । तस्वीर- राजेन्द्रप्रसाद पनेरु,रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.