कर्पोरेट/पर्यटन
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, चालकको उद्धार
सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्ट दुर्घटना भएको छ । हिउँले ढाकिएको क्षेत्रमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले अवतरण गर्ने क्रममा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जानकारी दिनुभयो ।
उद्धारका लागि काठमाडौंबाट गएको सो हेलिकप्टरमा चालक बाहेक अन्य यात्रु नरहेको र चालक विवेक खड्काको उद्धार गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्