जन सरोकार

लक्ष्मीपूजाका दिन श्रीमतीमाथि श्रीमानद्वारा एसिड प्रहार


चारैतिर लक्ष्मीपूजाको रौनक चलिरहेका बेला धनुषाकी एक महिलालाई भने आफ्नै श्रीमानबाट एसिडको प्रहारको शिकार भइन । समाचार अनुसार आफ्नी श्रीमतीमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति सञ्जीव साहलाई पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार उनलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरिएको हो ।
३ वर्षअघि विवाह भएको उनको पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन् । शनिबार बिहान ती उनीमाथि एसिड आक्रमण भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.