क्रिकेटखेल

एनपिएल : विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि आज भएको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.