जल/वातावरण

कोरोना सङ्क्रमणबाट सिरहाका जनस्वास्थ्य अधिकृतको निधन

कोरोना भाइरस सङ्क्रमणका कारण सिरहामा एक जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । समाचार अनुसार जिल्लाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.