प्रबास

रानी शाक्यले अमेरिकाबाट सार्वजनिक गरिन अफ्ना गीतहरुको म्यूजिक भिडियो


नवीन रायमाझी, अमेरिका

अमेरिकाको मेरिल्याण्ड निबासी गायिका रानी शाक्यको तीन गीति एलबमहरु चिया बारीमा, बैशालु जोवन र डुब्न लागेको घाम उहाँको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ ।

सबै विधाका गित हरु गाउन रुचाउने गायिका शाक्य पेशाले चिकित्सक शाक्यले केही चलचित्रहरुमा पनि पार्श्व गायन गरिसक्नु भएको छ ।

गायिका शाक्य नेपाल आर्ट एण्ड कल्चर म्युजिक अवार्ड २०७७, स्पर्श म्युजिक भिडियो अवार्ड २०२० बाट पुरस्कृत भइसक्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.