जापान

जापानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

विश्वमै सबैभन्दा बढी भूकम्प जाने मुलुकका रुपमा रहेको जापानको कागोशिमा प्रान्तमा बिहीबार ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो । भूकम्प गएको भए पनि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।

यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.