सूचना/प्रविधि
संसारभर आधा घण्टा जिमेल, युटुब गुगल सर्च र ड्राइभ डाउन हुँदा…
विश्वभर प्रयोगमा रहेको गुगलको जिमेल, युटुब र गुगल सर्च र ड्राइभ डाउन भएको छ । यसबाट विश्वभर डाउन भयो । जिमेल लगइन गर्दा एकाउण्ट पत्ता लागेन भन्ने सन्देश आउँछ भने युटुबले भने केही समयमा यो समस्या समाधान गर्ने बताएको थियो ।
विश्व शेयर बजारमा ठूलो हिस्सा ओगटेको गुगलको यो समस्या ह्याकरले सिर्जना गरेको हुनसक्ने आशंका गरिए पनि गुगलले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गनरी समस्या हल गरेको छ ।