कला/मनोरन्जनकलिउड

प्रमोदको 'म छु विदेश'मा गौरब र सृष्टिको अभिनय (भिडियोसहित)

लोकप्रिय गायक प्रमोद खरेलको गीत “म छु विदेशमा”को म्युजिक भिडीयो सार्वजनिक भएको छ । सो गीतमा गौरब पहारी र सृष्टि खड्काले अभिनय गरेका छन् ।

गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको छ भने एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ । म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.