एन आर एन न्युजजापान

'आईएचएनओ' छात्रवृत्ति सेमिनारमा सहभागी हुन एनआरएनए जापानको आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएए) जापानले आईएचएनओमा छात्रवृत्तिका लागि आवेदिन दिएका सम्पूर्ण विद्यार्थीहरुका लागि जुमबाट सेमिनारको आयोजना गर्ने भएको छ । सो सेमिनारमा सहभागी हुनका लागि विद्यार्थीहरुले यही डिसेम्बर २१ विहान १० बजेसम्म जानकारी गराइसक्न एनआरएनएले जारी सूचनामा जनाइएको छ ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार विहान १० बजेसम्म नाम टिपोटपछि सोही दिन दिउँसो ३ बजे १ घण्टा र डिसेम्बर २२ मा ५ बजे पुनः १ घण्टा सेमिनार हुनेछ । सेमिनारमा सहभागी विद्यार्थीहरुबीचबाट छनोट भएकाहरुको नाम जनवरी ५, २०२१ मा सार्वजनिक गरिनेछ भने आवश्यकता अनुसार अन्तरवार्ता पनि लिन सकिने छ ।

सम्पर्क नम्बर ० ९०-१४७५-३६८९ कमल बास्तोला, आईडी पासवर्डको लागी सिद्धार्थ श्रेष्ठ banstola@ihno.net, TF169-0073 Marusu Biru 3F 1-15-19 Hykunin-Cho Shinjuku Ku Tokyo Japan E – mail : nrnanccjapan@gmail.com|Web : www.jp.nrna.org

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.