राजनीति

महेश बस्नेत बारा आउने थाहा पाएपछि जेनजी युवाद्वारा प्रदर्शन

मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन नेकपा एमाले नेता महेश बस्नेत बारा आउन लागेको थाहा पाएपछि जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

जेनजी समुहका युवाहरूले अहिले सिमराको विमानस्थल घेराउ गरेका छन् । विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको छ ।

जेनजी युवाहरूले बस्नेत बारा आउने सूचना पाए लगत्तै मंगलवारदेखि नै सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रम तय गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.