तलब भूकम्पपीडितलाई
-
प्रधानन्यायाधीश र न्यायाधीशहरूको सात दिनको तलब भूकम्प पीडितलाई
सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूबाट जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा बुधबार बसेको पूर्ण…
पुरा पढ्नुहोस »