वडाध्यक्ष खड्का मृत फेला
-
कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष खड्का मृत फेला
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक…
पुरा पढ्नुहोस »