सहकारीको रकम अपचलन
-
सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ
पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार आठ जनालाई पक्राउ गरेको छ…
पुरा पढ्नुहोस »