अर्थ

चार सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

मंगलबारको तुलनामा आज सुनको मूल्यमा केही कमी आउँदा चाँदीको मोल भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६७ हजार ७०० कायम भएको छ भने चाँदीको मोल रु चार हजार ९३५ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु चार हजार ८८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.