राजनीति

प्रधानमन्त्री कार्की ‘दिमाग घोच्ने मान्छे’को विशेष प्रदर्शनीमा सहभागी

प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को विशेष प्रदर्शनीमा सहभागी हुनुभएको छ ।

विवेकशील नेपाली पार्टीका संस्थापक थापाको ४९औँ जन्मजयन्ती एवं उज्ज्वल थापा फाउन्डेसनको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजना गरेको विशेष प्रदर्शनी गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.