राजनीति

ओली समूहलाई प्रचण्ड-नेपालको चुनौति- काठमाडौंमा विशाल जनप्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ल केही दिन अघि नारायणहिटी राजदरबारको तीन दिशा ढाकेर जनसभा गरेलगत्तै बुधबार प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

काठमाडौंको पाँच स्थानबाट शीर्ष नेताहरुको नेतृत्वमा भएको जुलुश प्रदर्शन भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुनेछ । ५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि शहरका विभिन्न स्थानबाट निस्कििएको जुलुशमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.