राजनीति
तस्वीरहरुमा ७० औँ प्रजातन्त्र दिवस
२००७ साल फागुन ७ गते देश जहानियाँ राणाशासनबाट मुक्त भएर मुलुकमा प्रजातन्त्र स्थापना भएको ७० वर्ष पूरा भएको छ । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ठ महानभावहरुको उपस्थिति थियो ।
हेरौं ७० औं प्रजातन्त्र दिवसका तस्वीरहरु
तस्वीर- रोशन सापकोटा/रासस
प्रतिक्रिया राख्नुहोस्