अर्थ

अब दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

मुलुकको आर्थिक अवस्थामा आइरहेको संकटकाबीच सरकारले आयातमा कडाई गरिरहेको नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सुन आयातको सीमा घटाएको हो । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन विक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा (४) लाई संशोधन गरिएकाले सोही बमोजिम गर्न निर्देशन दिएको छ ।

आकाशियो सुनको मूल्य : प्रतितोला एक लाखभन्दा बढी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.