राजनीति

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.