आइपिएल
-
आइपिएलमा मुम्बईद्वारा पञ्जाब छ विकेटले पराजित
भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा मुम्बईले पञ्जाब…
पुरा पढ्नुहोस » -
कोलकातालाई हराउँदै बेंगलुरु आइपिएलको शीर्ष स्थानमा
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु शीर्ष स्थानमा उक्लिएको छ । बुधबार…
पुरा पढ्नुहोस » -
आइपिएलमा चेन्नई र बेंगलुरु विजयी, लखनउ र मुम्बई प्रतियोगिताबाट बाहिरिए
भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत आइतबारको खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएका छन्…
पुरा पढ्नुहोस » -
आइपिएलमा कोलकाताद्वारा दिल्ली आठ विकेटले पराजित
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा…
पुरा पढ्नुहोस » -
आइपिएलमा लखनउद्वारा बैंगलुरु नौ रनले पराजित
भारतमा जारि इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा…
पुरा पढ्नुहोस » -
पञ्जाबलाई पराजित गर्दै हैदराबाद आइपिएलको शीर्ष स्थानमा
भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको…
पुरा पढ्नुहोस » -
आइपिएलमा चेन्नईद्वारा दिल्ली आठ विकेटले पराजित
भारतमा जारी १९औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा चेन्नईले…
पुरा पढ्नुहोस » -
आइपिएलमा मुम्बईद्वारा लखनउ छ विकेटले पराजित
भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्स विजयी भएको छ । सोमबार राति भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई…
पुरा पढ्नुहोस » -
आइपिएलमा पञ्जाबको अपराजित यात्रामा पूर्णविराम, राजस्थान छ विकेटले विजयी
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । मंगलबार राति भएको खेलमा राजस्थान…
पुरा पढ्नुहोस » -
आइपिएलमा बैंगलुरुको सानदार जित, दिल्ली ९ विकेटले पराजित
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंगलुरुले…
पुरा पढ्नुहोस »
