फोटो फिचर

युएईबाट फर्केर भेंडापालन

म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित खालीखोलाको खर्कबाट चरनका लागि जङ्गलतर्फ लैजाँदै गरिएका भेडाबाख्राको बथान । लामो समय वैदेशिक रोजगारीका क्रममा युएईमा रहेर जन्मथलो फर्किएका ५० वर्षीय देवान छन्त्यालले छ सय भेडाबाख्रा पाल्नुभएको छ ।

तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.