स्थानीयतह निर्वाचन

उम्मेदवारको मृत्यु भएपछि केराबारीको निर्वाचन स्थगित

आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।

मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको शुक्रबार मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको हो ।

पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.