फोटो फिचर

जोमसोममा बुद्धको मूर्ति कुँद्दै मूर्तिकार

मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जोमसोममा आयोजित ‘घरपझोङ राष्ट्रिय मूर्तिकला’ कार्यशालामा बुद्ध भगवानको मूर्ति कुँद्दै मूर्तिकार। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालय मुस्ताङको संयुक्त आयोजनामा वैशाख ७ गतेदेखि पन्ध्र दिने कार्यशाला अन्तिम चरणमा पुगेको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.