फोटो फिचर

आकारमा सानो, फुर्तीमा सबैभन्दा बढी ‘कालो बुङ्गे’ चरा

सुनसरीको इनरुवा नगरपालिका–२ मा फूलको रस खान तयार रहेको पोथी कालो बुङ्गे चरा (पर्पल सनबर्ड) । सानो तर सबैभन्दा फुर्तिलो चरामध्ये एक यो चराले मौरीजस्तै एकै ठाउँमा स्थिर रहेर फूलको रस चुस्न सक्छ । तस्बिर- नवीन गड्तौला/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.